रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

भुलेर पनि नराख्नुस् यी ३ ठाउँमा मोवाइल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २३, मंगलवार १५:३६

काठमाडौं । आजकल मानिसहरुको आफ्नो मोवाइसँग एकदमै नजिकको सम्बन्ध हुन्छ । मानिसहरु जहाँ गएपछि मोवाइल फोन बोकेर हिड्ने गर्छन् । कतिपयले त बाथरुम जाँदा समेत मोवाइल छाड्दैनन् । मोवाइलले धेरै समस्याहरुको समाधान गर्न सहयोग गरेता पनि मोवाइल राऋने ठाउँको बारेमा जान्नु भने अत्यन्त जरुरी हुन्छ । हामी हामी तपाईलाई ६ वछा त्यस्ता ठाउँहरु जहाँ मोवाइल राख्नु हुदैँन ।

तकियामुनिः यदि तपाइलाई गहिरो निन्द्रा पर्दैन भने त्यसको कारण हुनसक्छ तपाईको मोवाइल । स्क्रिनमा देखिने नीलो प्रकाशले तपाइँको दिमागमा असर गर्नसक्छ ।

 

बाथरुममाः मोवाइल वाथरुममा लिएर जानाले वाथरुमका किटाणुहरु मोवाइलमा सर्छन् । जसले पछि मोवाइल प्रयोग गर्दा हातमा किटाणुहरु फैलिन सक्छ ।

अनुहार नजिकः अनुहार नजिक मोवाइल लगेर धेरैले फोनमा बोल्ने गर्छन् । कसैले त गालामा टसाँएर नै कुरा गर्छन् । यसबाट फोनमा लागेको किटाणुहरु तपाइँको अनुहारमा लाग्छ । त्यसबाट डण्डीफोर र छालाको समस्या हुनसक्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु