सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी द्वारा गाजा को बिरूवाहरू फडानी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २५ गते, बिहीबार ०१:१३

असोज २५ काठमाडौं,  सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको आयोजनामा का.म.पा.४ चन्डोल र पन्चकन्या एरिया को खालि जग्गामा भएको गाजा को बिरूवाहरू फडानी तथा नष्ट गरिएको छ ।साथै सो एरियामा दशै तिहार चाडपर्व लाई मधय नजर गदै टोल टोलमा चोरि लगाएको बिभिन्न अपाराधिक कियाकलाप हरू न्युनिकरण गन माईकिङ तथा प्रचा पम्लेट बितरण तीब्र पारिएको छ।

 

dav

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु