स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

राजपा नेपाल द्धरा बिजया दशमि को शुभकामना आदान प्रदान सम्पन्न र अधिबेशन तयारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २५, बिहीबार १६:४७

राजेश शाह रौतहट ,असोज २५ राष्ट्रिय जनता पार्टी नेपाल रौतहटले गरुडा को आशीर्वाद गेष्ट हाउसको सभा हल मा माहाधिबेशन को तयारी तथा दशै,शुभ दिपावली तथा छ्ठ को शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । रा. ज.पा. नेपालले आफ्नो माहाधिबेश आउदो बैशाख ६ , ७ , ८ गते जनकपुरमा गर्ने निर्णय गरियोको छ। रा. ज.पा. रौतहट अध्यक्ष मण्डलका संयोजक शेख जम्शैद्को अध्यक्षता र केन्द्रिय अध्यक्ष मण्डलका सदस्य एबम सांसद अनिल झा को प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा पार्टीको आसन्न केन्द्रिय महाधिबेशनको बारेमा छलफल भएको हो। कार्यक्रममा प्रदेश न २ को भौतिक पुर्वधार बिकास राज्य मन्त्री डा. डिम्पल झा , बिधायक बाबुलाल साह , गौर नगरपालिकाका मेयर अजय गुप्ता , उप मेयर किरण ठाकुर ,केन्द्रिय नेता अनिल कुमार सिंह , अध्यक्ष मण्डलका रामप्रबेेेश दास लगायतका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो l शुभ कामना अदानप्रदान नाम दिएको सो कार्यक्रममा पार्टीको आसन्न महाधिबेशनको तयारी , सदस्यता वितरण र अन्य गतिविधिहरुको बारेमा छलफल भएको हो l

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु