डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

चर्चामा नेपालकै सुन्दर चक्लेटी वडा अध्यक्ष

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २५, बिहीबार १६:५२

काठमाण्डौं । काठमाण्डौंको तारकेश्वर नगरपालीका वडा नं ९ का वडा अध्यक्ष बलराम सिटौला सामाजीक कामको साथै सुन्दरताका कारण अहिले सामाजीक सञ्जालमा चर्चाको पात्र बनिरहेका छन् । काठमाण्डौ उपत्यकाकनै सबैभन्दा कान्छो वडा अध्यक्ष रहेका सिटौला अहिले नेपालकै सुन्दर चकलेटी वडा अध्यक्षको नामले सामाजीक सञ्जालमा भाइरल भइरहेका छन् ।


२०४६ साल जेष्ठ १६ गते जन्मीएका सिटौला तारकेश्वर ९ को वडा अध्यक्षमा बिजयी भइरहंदा मात्र २७ बर्षको उमेरका थिए । काठमाण्डौंकै कान्छो वडा अध्यक्ष बलरामले आफुले वडा अध्यक्ष बापत प्राप्त गर्ने तलब व्यक्तिगत कामका लागि नभई सामाजीक काममा एकमुष्ट खर्च गर्ने घोषणाले उनको कदलाई झनै माथी पु¥याईदिएको छ । अहिले सम्म अविवाहित रहेका सिटौलाले वडा अध्यक्ष भएको १ बर्षमै ५० मिटर भन्दा बढीका १५ वटा बाटोहरु निर्माण, ल्याव सहित सहरी स्वास्थ्य केन्द्र, वडाका बिभिन्न ठाँउहरुमा सुचना पार्टी, अपांगता भएका व्यक्तिहरुलाई सहायसामग्रीहरु, रक्तदान कार्यक्रमहरु, महिलाहरुका लागि सिपमुलक तालीम लगायत दर्जनौं काम गरेर जनताको मन जित्न सफल भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु