डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

निर्मला पन्तको हत्यामा संलग्न भनिएका एसपी बिष्टका छोरा किरणले रुँदै प्रधानमन्त्रीलाई के भने ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २५, बिहीबार १७:०७

काठमाडौं : कञ्चनपुरकी १३ वर्षींया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका अभियुक्त अझै फेला परेका छैनन् । प्रहरी, उच्चस्तरीय छानबिन समिति र मानवअधिकार आयोगले समेत हत्याका दोषीको कुनै यथेष्ठ प्रमाण फेला पार्न सकेको छैन । घटनाका प्रमाण लुकाउन प्रयास गरेको आरोपमा कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टमाथि अनुसन्धान भइरहेको छ । तर कुनै उपलब्धि हुन सकेको छैन ।

तत्कालिन एसपी बिष्ट मात्र नभइ उनका छोरा किरण बिष्टलाई समेत घटनामा संलग्न भएको आरोप लगाइएको छ । तर, प्रमाण र अन्य आधारमा यी आरोप मिथ्या भएका छन् । किरणले जनता समाचार डटकमलाई दिएको जानकारी अनुसार आफूले अनुसन्धानलाई पुरै बाटो खुला गरिदिएको भएतापनि आफ्नो बाँच्न पाउने अधिकारलाई यहाँका मिडिया र जान्नेमान्नेले हनन गरेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै आफूमाथि लगाइएका आरोप र सामाजिक प्रतिष्ठाको बिषयमा गम्भीर बनिदिन आग्रह गरेका छन् । विभिन्न मिडिया र व्याक्तिले आफूमाथि अन्याय गरेको उनको खुलापत्रमा समेटिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु