रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

एनआरएनको विधान सभा र विज्ञ सम्मेलन रक्तदानबाट सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २७, शनिबार ०६:११

काठमाडौं,गैरआवासीय नेपाली संघको विधान सभा तथा विज्ञ सम्मेलन रक्तदानबाट शुरु भएको छ । कार्यक्रमको औपचारिक रुपमा शुरु हुनुभन्दा पहिले रक्तदान शूरु गरिएको छ । एनआरएन प्रवक्ता भुषण घिमिरेका अनुसार कार्यक्रम विधानसभासँगै शूरु भएको छ । पहिलो पटक हुन लागेको विज्ञ सम्मेलनको अवसरमा विधान सभाको छलफल प्रारम्भ गरिएको छ । विधान सभा कार्यक्रममा एनआरएनका पूर्वअध्यक्षहरु, निवर्तमान अध्यक्षहरु, एनआरएन आइसिसी पदाधिकारी तथा सदस्यहरु, एनसिसीका प्रतिनिधिहरुलगायतको सहभागिता छ । विज्ञ सम्मेलनको भने औपचारिक रुपमा शूरु साझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु