प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

भारतमा भएको रेल दुर्घटनामा ६२ जनाको ज्यान गयो–१ सय ५० भन्दा बढी घाइते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ४, आईतवार ०२:५३

भारतमा भएको रेल दुर्घटनामा ६२ जनाको ज्यान गएको छ। १ सय ५० भन्दा बढी घाइते बनेका छन्।

बीबीसी हिन्दी संस्करणका अनुसार विजयादशमीका अवसरमा पञ्जाबको अमृतसरमा लागेको दशहरा मेलाअन्तर्गत शुक्रवार साँझ रावणको पुत्ला दहन हेरिरहेका मानिसहरुको भीडमाथि रेल गुडेको थियो।

मेला हेर्न पुगेका स्थानीय रेलको लिकमा उभिएका बेला जालंधरबाट प्रतिघण्टा १ सय किलोमिटर रफ्तारमा आएको रेलले किच्दा मर्नेको संख्या ६२ पुगेको अमृतसरका पुलिस कमिश्नर सुधांशु शेखर श्रीवास्तवले बताएका छन्।

घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी नेता राहुल गान्धि, पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्द्र सिंहले दुःख व्यक्त गरेका छन्।

visionsansar.comबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु