प्रधानमन्त्रीले भोली सम्म सर्वसाधारणलाई दशैंको टिका लगाउने, टिका लगाउन यति बेला पुग्नुहोस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ५, सोमबार ०५:०६
काठमाण्डौं । कार्तिक ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली कार्तिक ६ गते सम्म सर्वसाधारणलाई दशैंको टिका लगाइदिने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा कार्तिक ३ गते (एकादशी) देखि कार्तिक ६ गते (चतुर्दशी) सम्म सर्वसाधारणको लागि टिका लगाउने कार्यक्रम रहेको छ । जस अनुसार सर्वसाधारणले विहान ९ः०० देखि ११ः०० बजेसम्म प्रधानमन्त्रीको हातबाट दसैंको टिका ग्रहण गर्न सकिने जनाएको छ ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु