छोराको जिवन बचाई दिन आमाको हारगुहारजेष्ठ नागरिक सम्मान,बाख्रा बितरण,नेवारी पोषाक, वाद्यवाजन र आरान बितरण कार्यक्रम सम्पन्नविगत ४५ दिन देखि 'दिनको एक माना, भ‍ोको पेटलाई खाना'अभियान संचालितसमस्यामा परेका २२ नेपाली परिवारलाई राहतहोमडेलिभरिको सुबिधा दिदै आभाष हर्टकनेक्टहेर्नुस् आज २०७८ साल असार १ गते, मंगलवारको राशिफलपछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने
  • नेपालगञ्जबाट भारततर्फ तस्करी गरी लैजादै गरेको ६७ किलो काली मरिच बरामद

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार ०४:३१

    नेपालगन्ज ।
    नेपालबाट भारततर्फ अवैध रुपमा निकासी गर्न लागेको ६७ किलो कालि मरिच प्रहरीले बरामद गरेको छ ।

    वडा प्रहरी कार्यालय नेपालगन्जको टोलिले नेपालगन्ज उप–महानगरपालिका १० गोसाईगाउँबाट ६७ किलो कालि मरिच नियन्त्रणमा लिएको हो ।

    ‘अवैध रुपमा कालि मरिच भारततर्फ निकासी भइरहेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरीले सो परिमाणको मरिच बरामद गरेको थियो । प्रहरीलाई देखेपछि मरिच तस्करी गर्ने महिलाहरु भागेका थिए ।

    बरामद गरिएको काली मरिचलाई आवश्यक कारबाहीको लागि वडा प्रहरी कार्यालय नेपालगन्जले नेपालगन्ज भन्सार कार्यालयको जिम्मा लगाएको छ । नेपालबाट भारततर्फ अवैध रुपमा काली मरिचको निकासी हुने गरेको बताइन्छ ।

    onlinenepalgunj.com बाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु