चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

नेपालगञ्जबाट भारततर्फ तस्करी गरी लैजादै गरेको ६७ किलो काली मरिच बरामद

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ७, बुधबार ०४:३१

नेपालगन्ज ।
नेपालबाट भारततर्फ अवैध रुपमा निकासी गर्न लागेको ६७ किलो कालि मरिच प्रहरीले बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जको टोलिले नेपालगन्ज उप–महानगरपालिका १० गोसाईगाउँबाट ६७ किलो कालि मरिच नियन्त्रणमा लिएको हो ।

‘अवैध रुपमा कालि मरिच भारततर्फ निकासी भइरहेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरीले सो परिमाणको मरिच बरामद गरेको थियो । प्रहरीलाई देखेपछि मरिच तस्करी गर्ने महिलाहरु भागेका थिए ।

बरामद गरिएको काली मरिचलाई आवश्यक कारबाहीको लागि वडा प्रहरी कार्यालय नेपालगन्जले नेपालगन्ज भन्सार कार्यालयको जिम्मा लगाएको छ । नेपालबाट भारततर्फ अवैध रुपमा काली मरिचको निकासी हुने गरेको बताइन्छ ।

onlinenepalgunj.com बाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु