हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • पर्यटन सम्भाव्यता अध्ययन गर्न चिनिया टोलि नेपालमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार ०८:५९

    बर्दिया / नेपाल र चिन बीच पर्यटक आदानप्रदान गर्ने लक्षका साथ तिन सदस्यीय चिनिया टोलि नेपाल आइपुगेको छ, चिनिया दक्षिणी प्रान्तका पर्यटन व्यवसायीका अध्यक्ष लि बाओहुवा को नेतृत्वमा टोलि नेपाल आइपुगेको हो ।

    ५ गते काठमाडौं आइपुगेको टोलीलाइ हिजो प्रदेश न. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रि कुलप्रसाद के.सी सोनामले बुटवल स्थित आफ्नै कार्यकक्षमा स्वागत गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनि लगाएत ५ न. प्रदेशका पर्यटकीय स्थलको पर्यटन सम्भाव्यता अध्ययन भ्रमणका निम्ति आउनुभएकोमा धन्यबाद ब्यक्त गर्नुभएको थियो । हिजै लुम्बिनीको भ्रमण सकाएर टोलि आज बर्दिया आइपुगेको छ । बर्दियाको बासगढ़ी नगरपालिकामा टोलिको स्वागत गरिएको छ ।

    चिनिया टोलीले ३ दिन बर्दियामा रही बर्दिया रास्ट्रिय निकुन्ज, कृष्णसार संरक्षण क्षेत्र, बढैयाताल, कर्णाली क्षेत्र, ठाकुरद्वारा लगायतका पर्यटकीय क्षेत्रहरुमा अध्ययन भ्रमण गर्ने प्रदेश न. ५ माननीय संसद तिलक शर्मा हिमालले बताउनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु