कोरियामा हृदयघातबाट एक नेपालीको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ९ गते, शुक्रबार १८:३४

कोरिया : कोरियाको जिन्जुमा हृदयघातबाट एक नेपालीको मृत्यु भएको छ। लामो समयदेखि उपचाररत दोलखा गौरीशंकर गाउँपालिका—९ घर भई जिन्जुमा कार्यरत आङकामी शेपाको शुक्रबार मृत्यु भएकोे किम्हे माइग्रेन्ट सेन्टरका प्रमुख यज्ञराज सुवेदीले जानकारी दिए। शेर्पा विगत डेढ वर्षदेखि कोरियामा बस्दै आएको र अवैधानिक रहेकाले शव नेपाल पठाउन आर्थिक सहयोगको समेत अपिल गरिएको छ। सहयोगका लागि शुक्रबार र शनिबारका लागि मात्र समय तोकिएको सरोज केसीले जानकारी दिए।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु