• राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र कतारतर्फ प्रस्थान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १६:१४

    सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मित्रराष्ट्र कतारका महामहिम अमिर (राष्ट्राध्यक्ष) शेख हमाद बीन खालिफा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा सम्वत् २०७५ साल कार्तिक १२ गते सोमबारका दिन औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र कतारतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु