दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

बिशाल मिलन केन्द्र चन्डोलमा नेपाली काङ्ग्रेसको का.म.पा.४को शभ काममा तथा चियापान कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १७, शनिबार १२:३३

काठमाडौँ, १७कात्तिक । नेपाली कांग्रेस काठमाडौ ४ वडा महानगर समितिले विजया दशमी,शुभ दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शनिबार बिशाल मिलन केन्द्र चन्डोलमा चियापान कार्यक्रमको आयोजना गरेको छ।नेपाली काङ्ग्रेसको ४ वडा सभापति राम प्रसाद न्योपाने को अदक्षयमा भएको सभामा प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रीय सभापति शेर बहादुर देउवा बिशिस्ट अतिथि ,महामन्त्री डा.शशांक कोईराला , सह महा मन्त्री प्रकाश शरण महत , पुर्ब मन्त्री बिक्रम पाण्डे ,लगाएत बिभिन्न पाटी तथा नेतागणको उपस्थिति रहेको थियोे। उत्त चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब १०००जना को सहभागिता रहेको काठमाडौ ४ वडा महानगर समितिका सभापति रामप्रसाद न्यौपानेले जानकारी दिए ।

 

चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवा, महामन्त्री डा. सशांक कोइराला लगायतका बिभिन्न पाटीका केन्द्रिय नेताहरु शुभकामना मन्तव्य राखनू भयो ।र सभा लाई सम्बोधन गदै सभाअदक्षय ले विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदान प्रदान गर्दै आएको लाई निरन्तरता दिएको जानकारी दिनु भयो । कांग्रेसले यसवर्ष पनि निरन्तरता दिँदै यही कात्तिक १६ गते अपराह्न १ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय ललितपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु