प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

सरकारले ईन्जिनियरहरुको कुरै सुनेन : ई. पोखरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १८, आईतवार १९:०९

काठमाडौं, १८ कात्तिक ।कार्यक्रममा नेपाल ईन्जिनियर्स एशोसिएशनका कार्यकारी सदस्य ई. होमनाथ पोखरेलले राष्ट्रिय पूर्ननिर्माण प्राधिकरण गठन भएको आज ३ वर्ष पूरा भएर ४ वर्ष लागेको बताउँदै अहिलेपनि निर्माणका कामहरु सुस्त गतिमा भएको गुनासो पोखे ।

यद्धपी उनले सरकार परिवर्तन र सिईओहरु परिवर्तनको बावजुदपनि पूर्ननिर्माणका कामहरु भैरहेको सुनाए । उनले भने,‘हामीले त कामहरु द्रुत गतिमा हुनुपर्छ भनेर आवाज उठाईरहेका छौं । गुणस्तरीय काम हुनुपर्छ भनेका छौं । हामीले आफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका अहिलेपनि निर्वाह गरिरहेका छौं ।’
पूर्ननिर्माणसम्बन्धी कामहरु अघि बढाउनको लागि आफूहरुले देशव्यापी रुपमा सचेतना कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको उनले सुनाए । उनले भने,‘निर्माणको काम कसरी गर्ने र भुकम्प प्रतिरोधात्मक घरहरु कसरी निर्माण गर्ने भन्नेबारे हामी सचेत छौं । र, यो अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेका छौं ।’

सरकारलाई विकास निर्माणको काममा आफ्नो संगठनको तर्फबाट सुझाव तथा नीतिहरु दिईरहेको पनि उनले जनाए । उनले भने,‘४५ हजार ईन्जिनियरहरुको छाता संगठन हो । हामीले सरकारलाई हाम्रो नीतिहरु दिईरहेका छौं । तर, सरकारले हाम्रो कुरा सुनेको छैन् ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु