दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २६ गते, सोमबार १६:२१

काभ्रे । नेपाल विद्यार्थी संघले आइतबार मुलुकको विभिन्न ठाउँमा प्रधानमन्त्रीको पुत्ला जलाएको छ । नेविसंघले प्रधानमन्त्रीको तस्बिरमा कुकुरको टाउको जोडेर फेसबुकमा पोष्ट गर्दा पक्राउ परेका कार्यकर्ता रिहाई माग गर्दै पुत्ला दहन गरेको हो ।

नेविसंघले त्यही क्रममा काभ्रे पनि प्रधानमन्त्रीको पुत्ला जनाएको छ ।  मण्डनदेउपुर ५ तपेश्वर माविका नेविसंघ अध्यक्ष कृष्ण ढकाल प्रधानमन्त्रीको तस्बिर विगारेर सेयर गरेको अभियोगमा पक्राउ परेका हुन् । नेविसंघले ढकाललाई बिना सर्त रिहाई माग गरेको छ । त्यसको दबाबको लागि जिल्लाका सबै विद्यालय आइतबार र सोमबार बन्द आव्हान गरेको छ ।

नेविसंघले अन्य जिल्लामा पनि प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु