चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

पुजा शर्माले लिईन् १५ लाख

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २६, सोमबार १६:४१

अझैपनि, मधुमास, प्रेम गीत, म यस्तो गीत गाउँछु र रामकहानीमा अभिनय गरिसकेकी नायिका पुजा शर्मा पछिल्लो समय सुदर्शन थापा क्याम्प भित्रको सदस्य जस्तै भएकी छिन् । सुदर्शन थापा क्याम्प मै रहेर पुजाले फिल्म म यस्तो गीत गाउँछु र रामकहानी निर्माणमा समेत हात हालेकी हुन् । फिल्म सम्हालिन्छ मनलाई अर्कै निर्माताले निर्माण गर्न लागेका हुन् ।

 

जुन फिल्ममा पुजा र सुदर्शन आफैले मोटो पारश्रमिक लिएको बुझिएको छ । फिल्ममा सुदर्शन थापा र पुजा शर्मा भन्ने निर्माताको रुपमा रहने छैनन् । सम्हालिन्छ कहिले म​न​ मनमा पुजा नायिकाको रुपमा मात्र रहनेछिन् । उक्त फिल्ममा पुजाले काम गरे बापत १५ लाख पारश्रमिक दिईएको निर्माण टिमले जनाएको छ । अमित​ कुमार​ ब​स्नेत​ र​ अजित​ कुमार​ थापा फिल्म​का निर्माता हुन्। सम्झैता पत्र १५ लाख नै भएको नायिका पुजा शर्माले स्विकारेकी छिन् ।

फिल्मी फण्डाबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु