
हाल मिस वल्र्ड प्रतियोगीताको लागि चीनमा रहेकी मिस नेपाल श्रृङ्खला खतिवडा अहिले विश्वका सय बढी प्रतिस्पर्धीहरुसँग भिँद्दै आफुलाई टप ५ मा ल्याई अब्बल ठहरहएकी छिन् ।
उनले नेपालमा चेपाङ्ग बस्तीको लागि सहयोग पुर्याउन प्राजेक्ट पनि गरिरहेका छन् । मिस नेपाल हुनु अघि उनले धेरै प्रतियोगीताहरुमा भाग लिएर जितिसकेकी थिईन् भने अब उनी मिस वल्र्डको ताज उठाउन लागि परेकी छिन् ।
उनलाई भोट गर्ने तरिका यस प्रकार रहेको छ
१. मोब्स्टार नामक एप डाउनलोड गर्ने
२. कुनै पनि समाजिक सन्जाल एकाउन्टबाट लग इन गर्ने
३. अंग्रेजीमा Shrinkhala Khatiwada सर्च गर्ने
४. निलो थोप्लो भएको प्रोफाइल श्रृंखला लाई फलो गर्ने (आइओएसमा पहेलो थोप्लो)
५. प्रोफाइल भित्र गइ फोटो, भिडियोलाई देब्रेदेखि दाहिने तिर स्वाइप गर्ने
६. कमेन्ट र लाईक गर्ने ।
*कमेन्ट र लाईक पनि भोटमा गणना हुन्
फिल्मी फण्डाबाट


