स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

ट्याङ्कर दुर्घटनामा ६ जनाकाे ज्यान गयाे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ६, बिहीबार १५:३७

हनोइ: भियतनामको दक्षिण भागमा पर्ने विन्ह फुओक प्रान्तमा बिहीबार बिहान तीन पाङ्ग्रे सवारी साधनलाई तेल ट्याङकरले ठक्कर दिएपछि तेल पोखिएर भएको आगलागीका कारण एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
आगलागीका कारण अरु दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय समयानुसार बिहीबार बिहान ४ बजे दुर्घटनाग्रस्त पेट्रोल ट्याङ्कर सडकपेटीमा पल्टिएको र त्यसक्रममा बिजुलीको पोल ढलेको थियो । सडकपेटीमा पल्टिएको ट्याङ्करबाट पोखिएको तेलमा आगो सल्किएको र त्यसबाट सडक छेउछाउका १६ वटा घरमा आगो लागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । अग्नि नियन्त्रकहरुको एक घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको प्रान्तीय प्रहरीले जनाएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु