नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

आयुष्मान र प्रियंका स्वीमिङ पुलमा राेमान्स गर्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ६ गते, बिहीबार १५:३८

काठमाडौं : नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की प्रेममा छन् । बिगत डेढ वर्षदेखि प्रेममा रहेका उनीहरुल अब छिट्टैनै विवाह गर्ने तयारीमा छन् । सामाजिक सञ्जालमा सक्रिय यो जोडीले आफ्ना दैनिक क्रियाकलापहरु शुभचिन्तकहरुसमक्ष राखिरहेका हुन्छन् ।

तस्बिरहरु राख्ने क्रममा प्रियंकाले बुधबार एक तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा आयुष्मान र प्रियंका एक होटलको स्वीमिङ पुलमा छन् भने आयुष्मानले प्रियंकाको कम्मरमा समातेर माथि उठाएका छन् । जसको क्याप्सनमा प्रियंकाले लेखेकी छन्, ‘सबै चीजमा सन्तुलन हुनु भनेको नै खुसी हुनु हो ।’ यो तस्बिरलाई इंस्टाग्राममा ४० हजारभन्दा धेरै लाइक आएको छ ।

प्रियंका र आयुष्मानले दुई फिल्म ‘कथा काठमाण्डू’ र ‘चंगा चेट’मा अभिनय गरेका छन् भने यतिबेला ‘प्रेम दिवस’को छायाँकनमा व्यस्त छन् ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु