डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

तिरिदिए अमिताभ बच्चनले हजारौ गरीबको ऋण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ७, शुक्रबार १८:५७

काठमाडौं। बलिउडका विश्व प्रसिद्ध अभिनेता अमिताभ बच्चनले भारतका सयौं किसानको ऋण तिरिदिएका छन्। अभिनेता बच्चनले भारतको उत्तर प्रदेशका १ हजार ३९८ जना किसानले लिएको ऋण चुक्ता गरेका हुन्। यसका लागि अभिनेता बच्चनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन्।

मंगलबार अभिनेता बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन्। यसबाट आफूलाई ‘एउटा काम पूरा गरेको महसुस भइरहेको’ पनि अभिनेता बच्चनले भनेका छन्। सरकारी बैंकबाट किसानले लिएको ऋण अमिताभले तिरिदिएका हुन्। बैंक अफ इन्डियासँग सम्झौता गरेर बच्चनले एकमुस्ट ऋण चुक्ता गरेका हुन्। बच्चनले किसानलाई भेटेरै ऋणमुक्तिको प्रमाणपत्र दिने इच्छा पनि व्यक्त गरेका छन्।

नेपालमा नेपाल संवतका प्रवद्र्धक शंखधर सख्खाले जस्तै गरीब जनताको ऋण तिरिदिएर अमिताभ बच्चनले महान कार्य गरेका छन्। यसले गर्दा पनि भारतमा अमिताभ बच्चनलाई भारतका लागि नयाँ शंखधर भन्न थालेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु