सप्तरी, मंसिर ८ । हनुमाननगर कंकालिनी नगरपालिका १० इनरुवामा शुक्रबार साँझ बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ भने तीन दर्जनभन्दा बढी घाइते भएका छन् ।
बराह क्षेत्रमा लागेको कुम्भ मेला भरेर फर्किएका यात्रुहरु सवार को १ ख २७९९ नम्बरको बस पल्टिएको हो ।