काठमाडौ कात्तिक ११ हाल मिस वल्र्ड प्रतियोगीताको लागि चीनमा रहेकी मिस नेपाल श्रृङ्खला खतिवडा अहिले विश्वका सय बढी प्रतिस्पर्धीहरुसँग भिँद्दै आफुलाई टप ५ मा ल्याई अब्बल ठहरहएकी छिन् । चीनमा नै हुन गयिरहेको ‘४५ मिस ग्लोब ‘ १०१८ कार्येक्रम् मा नेपालकै चेली कोपिला अधिकारी पनि प्रतीश्प्रधा गर्दै छिन् ।
कोपिला हालै सम्पन्न बाबा एडुकेसन कन्सलटेन्सी मिस +२ स्टार २०१८ को बिजेता हुन् । कार्यक्रम परिवर्तन इभेन्ट् हाउस प्रा. लि आयोजना मा भएको थियो । र हाल उनी काठमाडौं को टेक्सस इन्टरनेशनल कलेज मित्रपार्क मा कक्षा १२ मा पढिरहेकि छिन । यहि नोभेम्बर २४ तारिक देखि चिनको बेजिङमा भइरहेको मिस ग्लोब कार्येक्रम यही डिसेम्बर १ मा फाइनल हुँदैछ। करिब ४४ देश सहभागी प्रतियोगितामा नेपाल बाट मिस ग्लोब मा पुग्ने उनी पहिलो नेपाली चेली हुन ।