राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी र उतर कोरिया राजदूत H.E. Kim Yong Hak ले विदाई भेटघाट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १२, बुधबार १८:४०

काठमाडौ मंसिर १२ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) का राजदूत H.E. Kim Yong Hak ले विदाई भेट गर्नुभयो । सो अवसरमा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु