प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

चीनमा हुने ‘४५ मिस ग्लोब २०१८ कार्यक्रममा नेपाली चेली कोपिला अधिकारी सहभागिता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १४, शुक्रबार १९:२१

 काठमाण्डौ, मङ्सिर १४ | अहिले मिस वोर्ल्ड २०१९ कार्यक्रममा शृंखला खतिवडा नेपाललाई चिनाउनुको लागी चीनमा प्रतीश्प्रधा गर्दै छिन् भने चीनमा नै हुन गहिरहेको ‘४५ मिस ग्लोब ‘ १०१८ कार्येक्रम् मा नेपाली चेली कोपिला अधिकारी पनि सहभागिता गर्दै छिन् । कोपिला हालै सम्पन्न बाबा एडुकेसन कन्सलटेन्सी मिस +2 स्टार २०१८ को बिजेता हुन् । कार्यक्रम परिवर्तन इभेन्ट् हाउस प्रा. लि आयोजना मा भएको थियो । र हाल उनी काठमाडौं को टेक्सस इन्टरनेशनल कलेज मित्रपार्कमा कक्षा १२ मा पढिरहेकि छिन । यहि नोभेम्बर २४ तारिक देखि चिनको बेजिङमा भइरहेको मिस ग्लोब कार्येक्रम यही डिसेम्बर १ मा फाइनल हुँदैछ। करिब ४४ देश सहभागी प्रतियोगितामा नेपाल बाट मिस ग्लोबमा पुग्ने उनी पहिलो नेपाली चेली हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु