मंसिर १४ । राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष क्याम्बोडियाका प्रधानमन्त्री H.E.SamdechAkkaMohaSenaPadeiTecho Hun Sen ले शिष्टाचारभेट गर्नुभयो । सो अवसरमा दुई देशबीचरहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो।उक्त भेटका अवसरमानेपाल सरकार तथा क्याम्बोडियासरकारका उच्चपदस्थ अधिकारीहरुसमेतको उपस्थितिथियो ।