रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

कवि सम्मेलन हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १५, शनिबार ०८:१६

काठमाडौँ – भोली शनिबार टोखा तथा बुढानिलकण्ठ नगरपालिका स्थापनाको अवसर पारेर  कवि सम्मेलन २०७५ आयोजना हुने भएको छ । उक्त सम्मेलनमा  टोखा तथा बुढानिलकण्ठ नगरपालिका भित्र रहेका स्रस्टा एवम् कविहरूले कविता वाचन  गर्ने भएका छन् । उनीहरुले विकाससँग  जोड्ने विषयमा केन्द्रित भएर कविता बाचन गर्ने  संयोजक दीपक निरौलाले जानकारी दिएका छन।
यस कार्यक्रममा प्रदेश तथा प्रतिनिधिसभाका सांसदहरू उपस्थित हुनेछन् आयोजक समितिले जानकारी दिएको छ । सो सम्मेलनमा साहित्य सृजनामा स्थानीय विषय र व्यक्तित्वहरुको प्रवर्धनका विषयमा पनि छलफल हुनेछ। त्यस्तै, कार्यक्रममा  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल आउने भएका छन् । कार्यक्रम संयोजक प्रदेश सभा सदस्य निरौलाका अनुसार कवि सम्मेलन २०७५ को प्रमुख अतिथिका रूपमा आउन  लागेका हुन् ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु