डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

बालकको हत्या गरेको अभियोगमा पक्राउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १५, शनिबार ०८:५७
 काठमाडौं । काठमाडौ महानगरपालिका(२६ मित्रनगरस्थित स्वस्तिका त्रिबेणी गेष्ट हाउसका संचालक प्रविण कुँवरको ८ वर्षीय छोरा प्रयास कुँवरको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका(२६ म्हेपी बस्ने स्याङजाका २२ वर्षीय महेन्द्र एसकेलाई प्रहरीले पक्राउ गरेको छ ।
 प्रविणले गत मंगलबार काम बिशेषले न्युरोडतर्फ जाँदा छोरा प्रयासलाई सोही गेष्ट हाउसका स्टाफहरुसँग छोडी गएकोमा  फर्केर आउँदा छोरा प्रयास फेला नपरेकोले गेष्ट हाउसका गाडी चालक निज महेन्द्रलाई अनुसन्धानको सिलसिलामा प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा बालकको हत्या गरी म्हेपी पुल नजिक खोलाको फोहोर फाल्ने ठाउँमा जेब्रा झोलामा हाली फालेको छु भनि बताएकोले उक्त स्थानमा गई हेर्दा बिहीबार दिउसो बालकको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
sagarmathapost.com
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु