हेर्नुस् आज फाल्गुण २२गते मंगलबारको राशिफलनेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेश

आठौँ अन्तराष्ट्रिय मार्शल आर्टस् गेम्स वल्ड च्याम्पियनसिप २०१९ नेपालमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १७ गते, सोमबार १८:१५
काठमाडौं, मंसिर १७–आठौँ अन्तराष्ट्रिय मार्शल आर्टस् गेम्स वल्ड च्याम्पियनसिप नेपालमा हुने भएको छ । विश्वका विभिन्न राष्ट्रको प्रतिशपर्धामा नेपालले आफ्नो देशमा विश्व च्याम्पियनसिप आयोजना गर्ने मैका पाएको हो । नोवेम्बर १० देखी १४ सम्म उत्तरकोरियाको पेङयाङ्गमा भएकोे अन्तराष्ट्रिय मार्शल आर्टस् महासंघको वैठमा नेपालको तर्फवाट एन.एम.एम.जि.सि का प्रमुख सल्लाहकार राजकुमार थापा र सचिव गम बहादुर थापा मगर ले सहभागिता जनाएको थिए । उक्त अन्तराष्ट्रिय मार्शल आर्टस् महासंघको वैठले आठौँ अन्तराष्ट्रिय मार्शल आर्टस् गेम्स वल्ड च्याम्पियनसिप नेपालमा गर्न स्वीकृती दिएको छ ।
आउदो बर्ष आयोजना हुने आठौं अन्तर्राष्ट्रिय मार्शल आर्ट गेमस २०१९ को ब्यबस्थापन को लागि नेपाल राष्ट्रिय मार्शल आर्ट गेमस महासंघ को सम्पुर्ण कार्य समिती, महासंघ सङ्ग आबद्ध सबै संघ का कार्यसमिति, प्रशिक्षक, खेलाडी, राष्ट्रिय खेलकुद परिषद का कर्मचारी, व्यावसायिक प्रतिनिधि, पर्यटन व्यावसायिक का प्रतीनिधी, सुरक्षा निकाय नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल शसस्त्र प्रहरी का प्रतिनिधि नेपाल सरकार का प्रतिनिधि लगायत १००१ मुल आयोजक समिती तथा प्रतियोगिता सचिवालय गठन गरियो।  भने प्रमुख राजकुमार थापाको सचिवालय संयोजकमा १५ जनाको मुल सचिवालय खडा गरेको छ । नेपालको पर्यटन प्रबर्दनलाई टेवा पुग्ने र विश्व सामु नेपाललाई सगरमाथाको देश र बुद्धको देश चिनाउने उदद्धेश्यले विश्व भरवाट ४००० खेलाडीको सहभागिता गराउने प्रतियोगिताका सचिवालय प्रमुख राजकुमार थापाले जानकारी दिए  । उक्त बैठक ले बाकी उपसमितिहरु सचिवालयको बैठक ले गठन गर्ने निर्णय गरिएको महासंघका सदस्य प्रेम कोइरालाले जानकारी दिए ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु