प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

राजपाल यादवलाई ३ महिना कैद

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १८, मंगलवार ०७:३३

काठमाडाै। भारतको उच्च न्यायालयले बलिउडका कलाकार राजपाल यादवलाई ३ महिनाको कैद सजाय सुनाएको छ । फिल्म निर्माण गर्न पाँच करोड ऋण लिँदा तिर्न नसकेर उनी फन्दामा परेका हुन् । उनलाई ऋण दिने कमपनि मुर्ली प्रोजेक्टले उनी माथी मुद्धा दायर गरेका थिए ।राजपालको कम्पनि श्री नौरंग गोदावरी इन्टरटेन्मेन्टमाथी लगाएको मुद्धा प्रमाणित भएपछि उनलाई ३ महिनाको कैद सजाय अदालतले सुनाएको हो । तर उनले भने भारतीय संचारमाध्यमलाई आफुले ऋण लिएको नभई उक्त कम्पनिले आफ्नो फिल्ममा लगानी गरेको दावी गरेका थिए । वास्तवमा फिल्म ‘अता पता लापत्ता’ डुबेपछि यादवले ऋण तिर्न नसेकेका हुन् । उनले अब उच्च अदालतको आदेशलाई मान्दै ३ महिना कैदी भएर सजाय भुक्तान गर्नेछन् ।

फिल्मी फण्डाबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु