दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ३ नम्बर प्रदेश कमीटिका २१७ जना मनोनित, को को परे ? (सुची सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १८ गते, मंगलवार ८:२६
काठमाण्डौं । मंसिर १७ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ३ नम्बर प्रदेश कमिटिमा मनोनित २१७ जनाको नाम सार्वजनीक भएको छ । तात्कालीन नेकपा एमालेको तर्फबाट ११६ र माओवादी केन्द्रका १०१ जना गरी २१७ जना प्रदेश कमिटि सदस्यमा मनोनित भएका छन् ।
को को परे ?
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु