दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हङकङ नेपाली व्यापार संघद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लाख सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १९ गते, बुधबार १९:०९

काठमाडौँ– हङकङ नेपाली व्यापार संघद्धारा राष्ट्रिय आविश्यकार केन्द्रलाई ४० लाख रुपैयाँ सहयोग गरेको छ । काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै संघले सो रकम केन्द्रलाई हन्तान्तरण गरेको छ । कार्यक्रममा संघका अध्यक्ष तेजप्रकाश पुन र गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सो रकम केन्द्रका अध्यक्ष महावीर पुनलाई संयुक्तरुपमा चेक हस्तान्तरण गरेका हुन् । पुनले संघको सहयोगले केन्द्रको लक्ष्य प्राप्त गर्न सहज हुने बताएका छन् ।
कार्यक्रममा केन्द्रले स्थापनादेखि हालसम्म भएका प्रयासका बारेमा जानकारी गराएको थियो । उनले संघबाहेक अन्य संघ संस्थाले केन्द्रलाई सहयोग गरेको जानकारी दिएका थिए । केन्द्रले दिगो विकासका लागि ३ वर्षभित्र १० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरी विक्रिबाट प्राप्त आम्दानीलाई केन्द्रको अनुसन्धानमा प्रयोग गर्ने पुनले बताए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु