दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रसादको प्रिमियर सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २० गते, बिहीबार १९:४२

आउँदो शुक्रवारबाट रिलिज हुन लागेको फिल्म प्रसादको प्रिमियर बुधवार साँझ सम्पन्न गरिएको छ । राजधानीको विग मुभिजमा सम्पन्न फिल्मको प्रिमियर शो मा फिल्मकर्मी र संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल आईडलका फाईनल पाँच प्रतिस्पर्धीहरु पनि सहभागी भएका थिए । विपिन कार्की उपचारमा भएका कारण उपस्थित भएका थिएनन् ।

विपिन बाहेक फिल्मका कलाकारहरु नम्रता श्रेष्ठ, निश्चल बस्नेत लगायत पूर्ण उपस्थित भएका थिए । कार्यक्रममा दर्जनौ कलाकर्मीहरु उपस्थित भएका छन् । फिल्म हेरिसकेपछि सबैले फिल्मको प्रशंसा गरेका छन् । अधिकांशले फिल्मको विषयवस्तुले मन छोएको बताएका छन् । यस्तै नेपाल आईडलका उत्कृष्ट पाँच प्रतिस्पर्धीहरुले फिल्मको प्रशंसा गरेका छन् । अहिले सम्मकै नेपाली फिल्ममा राम्रो फिल्म हेरिएको उनीहरुले दावी गरेका छन् । बाँकी भिडियोमा :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु