प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

राधिका हमालले मच्चाइन हङगमा यसै गितबाट जुना बस्नेतले गरिन डेब्यु धेरै माया

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २२, शनिबार १८:५९

चर्चित गायिका राधिका हमालको एक नयाँ लोक दोहोरी गित धेरै माया बजारमा आएको छ।अभिनयमा रुचि भएकी  यस गितबाट  अभिनय यात्रा सुरु गर्नु भएको छ …बहु चर्चित गायिका राधिका हमाल र पूर्ण घर्ति को मीठो आवाज अनि सुन्दर खनाल को शब्द अनि होमनाथ कुवर को लय र अहिलेका चर्चित मोडेल रबिन्द्र थापाले जुना बस्नेतलाई साथ दिनु भएको छ भने निर्देशक तथा क्यामेरा दिपक अधिकारीले गर्नु भएको छ उक्त गितमा सम्पादक विजय राजले गर्नु भएको छ भने रबिन्द्र थापा र जुना बस्नेत को निकै नै दमदार अभिनय रहेको यो गितलाइ डेलि अनलाइन मिडियाले बजार मा ल्याएको छ र निकै राम्रो भिडियो बनेको मा आफू ढुक्क भएको निर्देशक दिपक अधिकारिले बताउनु भयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु