
डेलि अन्लाईन मिडियाको प्रस्तुतिमा बाबुल गिरि र सबनम आचार्य को मिठो स्वरमा सजिएको थाहै नपाई बोलको गितमा धमाकेधार इन्ट्री मारेका छन हरि थापाले ६फुट ३ इन्च अग्ला थापालाइ अहिले कि चर्चित तथा ब्यस्त नायिका सुजता थापाले साथ दिएकी छिन पछिल्लो समयमा झमक बहादुरकि नायिका सुजाता थापाले र हरि थापाले निकै नै राम्रो अभिनय गरेको मा आफू ढुक्क भएको डेलि अनलाइन मिडिया का संचालक तथा सह निर्देशक रबिन्द्र थापाले जानकारी दिनु भयो यस भिडियो लाई उत्कृष्ट बनाउन धेरै नै मेहेनत गरेको निर्देशक तथा सम्पादक बिजय राज भुर्तेलले जानकारी गराउनु भयो भिडियो हिट हुने मा आफू ढुक्क भएको पनि बताउनु भयो यस भिडियो मा ड्रोन तथा क्यामेरा मेन सागर गौतमले उत्कृष्ट खिच्नु भएको छभने मेक अपमा डेबिट ब्लोन यस गितमा बाबुल गिरिको संगीत तथा ऎरेन्ज रहेको छ भने सबनम आचार्यको शव्द रहेको छ गुल्मी मा जन्मेका हरि थापाले दर्शनकहरुले मन पराउनु भयो भने आगामी दिनहरुमा मोडलिङ मा नै करियर बनाउने मा आफू ढुक्क भएको जानाकारी गराउनु भयो


