
काठमाण्डौं । मंसिर २२ । एसियाली मुलुक भारत र चीनका सुन्दरीहरुलाई पछि पादैं मिस नेपाल श्रृंखला खतिवडा मिस वल्डको उत्कृष्ट १२ मा पर्न सफल भएकी छन् । चीनमा जारी प्रतियोगितामा भर्खरै नेपालकी श्रृंखला खतिवडा उत्कृष्ट १२ मा पर्न सफल भएकी हुन् । प्रतियोगिता जारी रहेको छ ।


