दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लागुऔषध सहित २ जना पक्राउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २३ गते, आईतवार ८:१४
काठमाडौं , मंसिर  २२ ।  महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले  लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
काठमाणडौ चन्द्रागिरी नगरपालीका २ नागढुङ्गा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा धनगडीबाट आज बिहान ०९स्४० बजे  काठमाण्डौ आउदै गरेको ना ५ ख ९४०६ नम्बरको बसमा सवार कैलाली गोदावरी नगरपालीका २ घर भएका वर्ष १८ को राजन खनालले लुकाई छिपाई ल्याएको  नाईट्रोभेट ट्यावलेट ३०० थान  बरामद गरेको छ । उक्त  ट्यावलेट सहित निज खनाललाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।
साथै आज बिहान ०९स्१० बजेको समयमा  झापाबाट काठमाण्डौ आउदै गरेको ना ५ ख ४९७२ नम्बरको बसमा सवार झापा दमक उपमहानगरपालीका ५ बस्ने वर्ष २१ को साजन भुजेलले लुकाई छिपाई ल्याएको डाईजापाम ३१ एम्पुल, फेनारगन ३० एम्पुल र लुफेजेसिक  २९  एम्पुल  बरामद गरेको छ । लागुऔषध सहित निज भुजेललाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु