चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

नेपालकी चेली आश्मा दुलाल‘मिस क्विन ग्लोब इन्टरनेशनल २०१८’मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २३, आईतवार ०८:१५

काठमाण्डौ, मंसिर २२। डिसेम्बर ६ तारिखदेखि दुबइमा भइरहेको ‘मिस क्विन ग्लोब इन्टरनेशनल २०१८’ को ग्राण्ड फिनालेमा नेपाल बाट प्रतिनिधित्व गर्दै नेपालकी चेली आश्मा दुलाल प्रतिश्पर्धा गर्दै छिन ।

उक्त प्रतियोगितामा आश्माले टीनतर्फ बाट सहभागिता जनाएकी हुन । प्रतियोगितामा नेपालबाट आश्मा बाहेक लिटील तर्फ गर्दिश्मा मल्ल र बिराज चौहानको पनि सहभागिता रहेको छ । आश्मा हालै सम्पन्न बाबा एडुकेसनल कन्सलटेन्सी मिस +2 स्टार २०१८ कि Globe International पनी हुन् । कार्यक्रम परिवर्तन इभेन्ट् हाउस प्रा. लि ले आयोजना गरेको थियो भने हाल उनी काठमाडौंको साइपल एकेडेमी कलेज धुम्बराही कक्षा १२ मा अध्ययनरत छिन। उनको सफलताको लागि न्युजलाईन्स मिडिया को शुभकामना

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु