प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

फिल्म ’सुश्री सम्पति’ जापान , दक्षिण कोरिया र युरोपमा प्रदर्शन हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २३, आईतवार १८:५१

काठमाडौं, २३ मंसिर । पछिल्लो समयलाई हेर्ने हो भने नेपाली फिल्महरुको माग विदेशमा पनि बढ्ढो क्रममा गईरहेको छ । नेपाली फिल्महरुले पनि विदेशी बजारमा आफ्नो स्थान राम्रो बनाईरहेको छ । यही क्रममा फिल्म ’सुश्री सम्पति’ पनि अब जापान , दक्षिण कोरिया र युरोपमा पनि प्रदर्शन हुने भएको छ । फिल्म युरोपको लागि सुरज कार्कीले प्रदर्शनको जिम्मा लिएका छन् भने जापान र कोरियोको लागि सुर्य कर्पोरेसनका बासुदेव लामिछानेले प्रर्दशनको लागि जिम्मा लिएका छन् ।

मंसिर २८ गतेबाट अल नेपाल रिलिज हुने फिल्म ’सुश्री सम्पति’ मा रङ्ग पत्रकार सुव्रत आचार्यको लेखन तथा निर्देशन, अर्जुन तिवारीको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा प्रियंका कार्कीको अतिथि भूमिकामा देखिनेछिन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ लाई विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारले सयुक्त निर्माण गरेका हुन् । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

फिल्मी फ​ण्डाबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु