-प्रेम बहादुर कोइराला
काठमाडौ, मसिर २४ ।बंगलादेश पाराओलम्पिक कमिटिको निमन्त्रणमा मंसिर २६ देखी ३० सम्म वंगलादेशको ढाकामा हुनलागेको ४ दिने साउथ एसियन सिफि फुटवल प्रशिक्षक प्रशिक्षण तालिम हुने भएको छ । सेरेव्रल पाल्सी (सिपि) फुटवल मस्तिष्क पक्षघात (अपाङ्गता) भएकाहरुले खेल्ने फुटवल हो उक्त प्रशिक्षण तालिममा नेपाल सिपि फुटलब युनियनको तर्फवाट प्रेम बहादुर कोइराला,निर्मल लामा र शान्त कुमार सापकोटा मंगलवार ढाका तर्फ प्रस्ताथन गरेका छन् उक्त तालिम प्रशिणका विदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले विदाई गर्नु भएको थियो ।