रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

नेपाल प्रेस सोसाइटीको २ नं प्रदेशमा समिति गठन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २५, मंगलवार ०९:३४

-ललन कुमार चौरसिया

रौतहट २४, मंसिर ।नेपाल प्रेस सोसाइटीको २ नम्बर प्रदेशको भेला सम्पन्न भएको छ । भेलाले नबिन नरसिं नेपालिको संयोजकत्वमा १५ सदस्यीय समिति चयन गरेको छ । समितिको सहसंयोजक ललन कुमार चौरासिया र सचिव अनिल कुशवाह चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा राम बिनय साह ( बारा), राजेश साह (रौतहट ), राम महतो (सर्लाही ), कैलाश श्रीवास्तव (सप्तरी), सरोज यादब (सर्लाही ), आनन्द यादव (सप्तरी), उशा थापा (धनुषा ), जुसि चौधरी (सप्तरी ), महिद्दिन मन्सुरी(सप्तरी), कृष्ण यादव (सप्तरी ), धर्मेन्द्र पासवान(सिरहा), सरोज सन्त (सिरहा) रहेका छन् ।

सिरहाको लहानमा भएको भेलामा नयाँ शक्ती पार्टी २ नम्बर प्रदेश संयोजक शुशिल यादव, कार्यकारी सदस्यहरु राजेश बिद्रोही, लिलाहरी खतिवडा, प्रचार बिभाग प्रमुख बिश्वदीप पाण्डे, सचिव मनोज ढोडारी, प्रेस सोसाइटी अध्यक्ष रुद्र भट्ट, उपाध्यक्ष केशव अर्याल, ३ नम्बर संयोजक योगेन्द्र प्रताप शाही, प्रचार बिभाग २ नम्बर प्रदेश संयोजक मोनिका सिं लगायतले प्रेस सोसाइटी र प्रचारका रणनीतिका बारेमा आ-आफ्ना धारणा राख्नु भएको थियो । शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । निर्वाचित संयोजक नेपालि सहितका पदाधिकारीहरुले आ आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भेला नबिन नेपालिको अध्यक्षताम भएको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु