स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका श्रीधर भण्डारीलाई ब्लड क्यान्सर भएको छ । स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं १० आधिँघाटका दयाराज भण्डारीको छोरा वर्ष ३ का श्रीधर भण्डारीलाई ब्लड क्यान्सर लागेको हो । अहिले उनको नेपाल क्यान्सर अस्पताल काठमाडौंमा उपचार गराई रहेका छन् । उनीहरुको घरको आर्थिक अवस्था नाजुक भएकोले उपचारमा कठिनाई भएको हुँदा उपचारका लागि सहयोग गरिदिनु हुन सबैलाई अपिल गर्नुभएको छ । सम्पर्कको लागि बुबा : दया भण्डारी ९८४९११८२३६ आमा : द्रोपता बेल्बासे ९८४४७७५०९८ खाता नम्बर : 01001800641735000001 गरिमा विकास बैक, भैरहवा शाखा ।