डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

सामाजिक सञ्जालमा अनमोल र प्रदिपको भिडन्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २८, शुक्रबार ०८:१७

काठमाडौं । अहिलेका सुपरस्टार अनमोल केसी र अर्का स्टार नायक प्रदिप खड्का बीच फिल्मी बजारमा प्रतिस्पर्धा हुने गरेको छ । व्यक्तिगत रुपमा एकले अर्काको वारेमा कुनै क्रिया र प्रतिक्रिया अहिले सम्म दिने गरेका छैनन् । तर पनि नेपाली फिल्म क्षेत्रमा यी दुईलाई प्रतिस्पर्धीको रुपमा हेर्ने गरिन्छ ।

अनमोल केसी र प्रदिप खड्का फिल्म क्षेत्रमा मात्र हैन सामाजिक सञ्जालमा पनि प्रतिस्पर्धी देखिएका छन् ।विहीवार ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलबाट अनमोल केसी अभिनित फिल्म क्याप्टेनको गीत रिलिज गरिएको छ भने सोही समयमा बुढासुब्बा डिजिटलको आधिकारीक युट्युब च्यानलबाट प्रदिप खड्का अभिनित फिल्म लिलिबिल्ली अपलोड गरिएको छ । सामाजिक सञ्जाल युट्युब मा पनि बुढासुब्बाले प्रदिपलाई अनमोलको प्रतिस्पर्धा बनाएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु