हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

निर्मलालाई न्याय माग्दै मेलीना र सेड्रिना (गीत)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १ गते, आईतवार १८:४६

काठमाडौँ। मेलीना राईको स्वरमा मेरी आमा बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रलाद शाहको शब्द र नबिन कार्कीको संगीत रहेको छ । पछिल्लो समयमा नेपालमा बलात्कारका घटनाहरु तीव्र रुपमा सार्बजनिक भईरहँदा निर्देशक बिकाश सुबेदीले गीतमा यसै बिषयलाई केन्द्रित गरेका छन् ।

गीतको भिडीयोमा शान्ती गिरी र नाई न भन्नु ल ५ बाट डेब्यु गरेकी कलाकार सेड्रिना शर्माको अभिनय रहेको छ । गीतको भिडीयोमा अनिल के मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु