आगलागीबाट बिभिन्न धनमाल क्षति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १ गते, आईतवार १९:०८
 रौतहट, १ पुस  ।सुनसरी र भएका आगलागीबाट करिब ४ लाख ४० हजार रुपैयाँ बराबरको बिभिन्न धनमाल जलेर क्षति भएको छ । ईसनाथ नगरपालिका ५ लक्षमीनया मा शनिबार साँझ आगलागी हुँदा रामबाबु महरा लगाएत ४ जनाको घर जलेर करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु