आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

तेरा घाटाकाे गायक गजेन्द्र बर्मा नेपाल आउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ४ गते, बुधबार ०८:५७

काठमाडौं। भारती सांगीतिक क्षेत्रमा छोटो अवधिमै चर्चा कमाउने सफल भारतीय गायक गजेन्द्र बर्मा नेपाल आउने भएका छन् | क्रिसमसको पुर्व सन्ध्यामा मेड्ली इमेण्ट र डार्क हर्स इभेन्टको संयुक्त्त आयोजनामा राजधानीको दरबारमार्ग स्थित क्लब डेजाबुमा पौष ९ अर्थत डिसेम्बर २४ का दिन साँझ हुन लागेको सांगीतिक कार्यक्रममा गजेन्द्र बर्मा नेपाल आउने भएका छन् | गायक बर्माले “तुने मेरे जाना”, “मे तेरा ही रहु”, “मेरा जहा जहा, जस्ता चर्चित गीत प्रस्तुत गर्ने आयोजक मेड्ली इभेण्ड र डार्क हर्स इभेन्टले जानकारी दिएको छ |

२८ बर्षिय गायक बर्माले भारतीय सांगीतिक क्षेत्रमा दर्जनौ गीत गाएर आफ्नो नाम स्थापित गराउन सफल भएका छन् | उक्त कार्यक्रमको टिकट १५सय देखी ३५सय सम्म तोकिएको छ | टिकट खरिद गर्न चाहाने संगीतप्रेमीहरू ले अनलाइन सेवा वा CMD CAFE नक्साल, MOJO BOUTIQUE HOTEL पुरानो बानेश्वर हाईट अथवा मोवाइल नं- ९८४९०८२२४७ मा पनि सम्पर्क गरेर बुक गर्न सकिने आयोजक सस्थाले बताएको छ l बेला बेलामा आयोजना गरिने यस्ता किसिमका सांगीतिक कार्यक्रमले आपसी मित्रतालाई अझै मजबुद बनाउने मद्दत पुग्ने मेड्ली इमेण्ड का प्रबन्ध निर्देशक सुमित सिग्देल को धारणा छ |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु