नेपाली साङ्गितिक क्षेत्रका सदाबहार, सर्बप्रीय, लोकप्रिय गायक हेमन्त शर्मा को जन्मदिन्को दिन डिजिटल बजारमा “जादु छ की त्यो नजरमा” बोल को गीत सार्वजनिक।
गीताकार क्षितिज “आर सि कोइराला” को शब्द तथा बरीस्ठ संगितकार बि. बि. अनिरागिको संगीतमा तयार भयको यस गीत अहिले लाई मात्र पोर्टफोलियो संस्करणमा सार्वजनिक गरिएको कलाकार तथा मोडेल सीतल आचार्यले जानकारी दिनुभयो। आर. एस. फिल्म्स को ब्यनारमा यस गीतको म्युजिक भिडियो पछी सार्वजनिक गरिने छ।
गीतको लिन्क: