यसरी गरिन्छ मेलम्चीकाे पानी प्रशाेधन (भिडियाे)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ६ गते, शुक्रबार १५:४५

काठमाडाैँ – सरकारी अधिकारीहरूले अबकाे दुई महिनाभित्र मेलम्चीकाे पानी काठमाडाैँ इपुग्ने दाबी गरिरहेका छन्। उनीहरूले दाबी गरेकै समयमा पानी नआइपुगे पनि काममा भने निरन्तर प्रगति भइरहेकाेले ढिलाे चाँडाे काठमाडाैँवासीले मेलम्चीकाे पानी उपभाेग गर्न पाउनेछन्।

मेलम्चीकै पानी प्रशाेधन गर्नका लागि काठमाडाैँकाे सुन्दरीजलमा पानी प्रशाेधन केन्द्र तयार भइसकेकाे छ। साे प्रशाेधन केन्द्रले गर्ने कामका विषयमा हाकाहाकीकर्मी शालिक भट्टले तयार पारेकाे भिडियाे रिपाेर्ट..

श्राेत ः हाकाहाकी अनलाइन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु