सेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्नरुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरणकाभा यू–२० महिला भलिबल ः नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्नेप्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदको समर्थन, पाए विश्वासको मतकवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचनचितवनमा “तपाईं बजार” को शुभारम्भलोक दोहोरी गीत ‘दमौलीमा गेट" को रिमेक भर्सन बजारमा [भिडियो]गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैदाना कपमा नेपाली टोली डेन्मार्क प्रस्थाननेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न

यसरी गरिन्छ मेलम्चीकाे पानी प्रशाेधन (भिडियाे)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ६ गते, शुक्रबार १५:४५

काठमाडाैँ – सरकारी अधिकारीहरूले अबकाे दुई महिनाभित्र मेलम्चीकाे पानी काठमाडाैँ इपुग्ने दाबी गरिरहेका छन्। उनीहरूले दाबी गरेकै समयमा पानी नआइपुगे पनि काममा भने निरन्तर प्रगति भइरहेकाेले ढिलाे चाँडाे काठमाडाैँवासीले मेलम्चीकाे पानी उपभाेग गर्न पाउनेछन्।

मेलम्चीकै पानी प्रशाेधन गर्नका लागि काठमाडाैँकाे सुन्दरीजलमा पानी प्रशाेधन केन्द्र तयार भइसकेकाे छ। साे प्रशाेधन केन्द्रले गर्ने कामका विषयमा हाकाहाकीकर्मी शालिक भट्टले तयार पारेकाे भिडियाे रिपाेर्ट..

श्राेत ः हाकाहाकी अनलाइन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु