आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

गीतगजल निर्माता आरोहण क्षेत्रीको कार दुर्घटना अवस्था निकै गम्भिर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ७ गते, शनिबार १५:३८

गीतगजल निर्माताको कार दुर्घटना अहिले निकै चर्चामा रहेको नेपाली चलचित्र गीत गजल को निर्माणकार्य भैरहेको बेला निर्माताको कार ट्रक सग ठोकिँदा निर्माता आरोहण क्षेत्रीको अवस्था निकै गम्भीर अबस्थामा छ। हाल्चलै मात्र छायांकन सकिएको चलचित्र गीतगजल को निर्देशन नितिन चन्द हुन भने उक्त चलचित्रमा रूप,आग्या,आरोही मुख्य भूमिकामा रहेका छन् भने अन्य कलाकार हरुमा बिशाल पहाडी रश्मि भट्ट भिमा मैनाली ओम प्रतिक गुरुङ सान्तोना भट्टराई योगिशा खत्री सेजल खान लगायतका कलाकार हरुको अभिनय रहेको छ। संगीत अर्जुन पोख्रेलको रहेको छ सुगम पोख्रेल र अन्जु पन्तले आवाज दिएका छन भने कबिराज गहतरज ले निर्त्य निर्देशन गर्ने भएका छन् कथा सम्बाद अश्मित पोख्रेलले लेखेका हुन उनले भारतमा को थुप्रै कथा सम्बाद्को काम गरेका छन् । बिग बजेटमा निर्माण भएको उक्त चलचित्र को रिलिज मिति भने तोकिएको छैन तर यो महिनमा गीत! फर्स्ट लूक्स सार्बजनिक हुने कुरा बाहिर आएको छ। दर्शक को नजरमा निकै प्रतीक्षामा रहेको मानिन्छ गीतगजलको फर्स्ट लूक्स र गीत यस्तो बेला दुर्घटनामा पर्नुभएको निर्माताको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै चलचित्र सफलता को कामना।।। गीतगजलका नायक रुप पोख्रेल हाल मुम्बईमा छन् ऊनी ब्यक्तिगत कामको लागि नभै चलचित्र कै कामले गए्को कुरा जानकारी आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु