ईपीएल क्रिकेटको उपाधि ललितपुरलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ७ गते, शनिबार १६:३५

काठमाडौं , पुस ७। अाज भएकाे फाइनल खेलमा भैरहवा ग्लाडिएटर्समाथि १४ रनकाे रोमाञ्चक जित हात पार्दै ललितपुर प्याट्रिएटसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु