• ईपीएल क्रिकेटको उपाधि ललितपुरलाई

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ पुष २०७५, शनिबार १६:३५

    काठमाडौं , पुस ७। अाज भएकाे फाइनल खेलमा भैरहवा ग्लाडिएटर्समाथि १४ रनकाे रोमाञ्चक जित हात पार्दै ललितपुर प्याट्रिएटसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु