हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

नब गायक सुखल भट्टराईको “ज्यान बचाउनै गाह्राे छ विरानो मुलुक मलेसियामा”गीति एल्बम जनचेतना को लागि भिडियो सहित सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ८ गते, आईतवार १९:२३
सुखल भट्टराई र सावित्रा रिमालको संयुक्त प्रस्तुतिमा बजारमा ल्याउनु भएको छ, लाखौं श्रमजीवी नेपाली दाजुभाई बाध्यताले मलेसियामा श्रम बेच्नु पर्ने यो अवस्थामा यहाँ कार्यरत हजारौं श्रमिकले भोग्नु परेको सास्ती र चरम श्रम शोषणको उपज, एउटै अावाज “ज्यान बचाउन गाह्राे छ मलेसियामा” कारुणिक गीति संग्रह बजारमा ल्याउनु भएको हो  ।
रोजगारीका लागि सबैको ध्यान केन्द्रित रहेको मलेसिया यतिबेला सबैले छिछि गरिरहेकाछन् । लाखौंको संख्यामा मलेसियामा कार्यरत रहेका नेपाली दाजुभाइ वर्षेनी सयौंको संख्यामा अकालमा ज्यान गुमाउनु परेको छ, भने कति कुटपिटमा परेकाछन् । कतिको मोबाइल गायब भएकाछन्, कसैको ज्यान समेत गएको छ । धेरैको यहीँ कथन छ ज्यान जोगाउन गाह्रो छ मलेसियामा ।
हामी नेपाली हाम्रो नेपाल मिडिया बाट  बजारमा ल्याएको यस गीतमा सर्जक चुर्ण पुन मगर ले सम्पूर्ण परदेशीका पिडालाई शब्दमा समेट्ने कोसिस गरेकाछन्, भने गायक सुखल भट्टराई र सिर्जना हुमगाइको आवाजमा सजिएको यस गीतमा लय सावित्रा रिमालले भरेकाछन् । सहयोगी पात्रहरूमा, गोमा मगर/हिरु अाले मगर/बबिता मोक्तान रहेकाछन् । रमा थपलिया र बुद्धिवीर थापाको अभिनय रहेको छ । निर्देशनमा बबिता श्रेष्ठ छिन्, भने छायाङकनमा मुकेश हुमगाइको महत्त्वपूर्ण भुमिका रहेको छ ।
भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु